प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दाँतको उपचारको लागि वीर अस्पताल गएका छन्।
बुधबार बिहानैदेखि दाँत दुख्न थालेपछि उनी उपचारको लागि वीर अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ।
दन्तरोग विशेषज्ञ डा. रितु.श्रेष्ठ नेतृत्वको टिमले प्रचण्डको दाँतकाे उपचार गरेको छ।
प्रतिक्रिया