ad ad

समाज


विपद् व्यवस्थानबारे गृह मन्त्रालयमा आपत्‌कालीन बैठक

विपद् व्यवस्थानबारे गृह मन्त्रालयमा आपत्‌कालीन बैठक

नेपालखबर
असार २२, २०८१ शनिबार १४:४७, काठमाडौँ

विगत २४ घण्टादेखि मुसलधारे वर्षा जारी रहेपछि गृह मन्त्रालयमा यसबारे छलफल गर्न आपत्‌कालीन बैठक बसेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, विभिन्न सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति छ।

बैठकमा विपद्का घटना र व्यवस्थापनबारे  छलफल भएको बताइएको छ।

जारी वर्षाका कारण देशभर डुबान र बाढीको समस्या बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .