अहिले काठमाडौँ उपत्यकाको मौसम खुलेको छ। मौसम खुलेसँगै काठमाडौँ उज्यालो अनि मनमोहक देखिन्छ।
उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन्।
आकाश खुलेसँगै गर्मी बढेको पनि छ। निलो आकाश, हरियाली ठाउँहरूले काठमाडौँमा थप सुन्दरता थपेको छ।
आकाश खुलेसँगै न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका ठाउँका दृश्यहरू–
105
Shares
प्रतिक्रिया