३० औँ विश्व आदिवासी दिवस मनाइएको छ। स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित शुक्रबार विश्व आदिवासी दिवस मनाइएको हो।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ।
मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरूले आ–आफ्नो ब्यानरमा र्याली निकालेका छन्।
तस्बिरहरूः
129
Shares
प्रतिक्रिया