ad ad

समाज


भैंसेपाटीको वाइवल स्कुलको होस्टलमा युवक मृत फेला

भैंसेपाटीको वाइवल स्कुलको होस्टलमा युवक मृत फेला

नेपालखबर
भदौ १६, २०८१ आइतबार १२:३८, काठमाडौँ

ललितपुरको भैंसेपाटीमा एक युवक होस्टलभित्र मृत फेला परेका छन्।

ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

उनी शनिबार बेलुकी ८ बजेतिर होस्स्टलभित्र आफ्नै बेडमा मृत फेला परेको एसपी सुवेदीले नेपालखबरलाई बताए। 

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .