ad ad

समाज


बाढी र डुबानले काठमाडौँ उपत्यका अस्तव्यस्त (तस्बिर)

बाढी र डुबानले काठमाडौँ उपत्यका अस्तव्यस्त (तस्बिर)

जडिबुटीस्थित मनोहरा खोलामा आएको बाढी। तस्बिर: सरोज बैजु


नेपालखबर
असोज १२, २०८१ शनिबार १०:४८, काठमाडौँ

दुई दिनदेखिको लगातारको वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। 

काठमाडौँ, लतिपुर र भक्तपुरमा बाढी पहिरोमा परेर केहीको मृत्यु भएको छ भने धेरै हराइरहेका छन्। 

तीनै जिल्लाका सयौँ बस्ती बाढी र वर्षाले डुबानमा परेका छन्। धेरै नागरिक बाढीमा पसेका छन्। बाढीमा फसेकाहरुको सुरक्षाकर्मीहरुले उद्धारको प्रयास गरिरहेका छन्। 

बागमती, विष्णुमति, मनोहरा, धोबीखोला लगायतका नदी र खोलामा हिजोदेखि नै ठूलो बाढी आएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .