ad ad

समाज


खहरेको बाढीले दक्षिणकाली बल्खु सडक अवरुद्ध (तस्बिर)

खहरेको बाढीले दक्षिणकाली बल्खु सडक अवरुद्ध (तस्बिर)

सरोज नेपाल
असोज १२, २०८१ शनिबार १२:५३, काठमाडौँ

दक्षिणकाजी बल्खु सडक अवरुद्ध बनेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि खहरेमा आएको बाढीका कारण सडक अवरुद्ध बनेको हो। 

उक्त सडक अवरुद्ध भएसँगै बल्खु आवतजावत गर्ने कीर्तिपुर र चोभारसम्मका सर्वसाधरण समस्यामा परेका छन्। 

अहिले डोजरको सहायतामा बाटो खुलाउने प्रयास भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .