ad ad

समाज


बाढीपहिरो : उद्धार र राहतका लागि सिंहदरबारमा सुरक्षा समितको बैठक जारी

बाढीपहिरो : उद्धार र राहतका लागि सिंहदरबारमा सुरक्षा समितको बैठक जारी

नेपालखबर
असोज १२, २०८१ शनिबार ११:२२, काठमाडौँ

देशभर बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धारका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकको आह्वानमा अहिले केन्द्रीय सुरक्षा समितको बैठक बसिरहेको छ। 

मुलुकका विभिन्न स्थानमा वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ। 

सो विषयमा छलफल र तयारी गर्न केन्द्रीय सुरक्षा समितको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसिरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .