आइतवार साँझ गण्डकी प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ।
कास्कीको लुम्लेलाई केन्द्र बिन्दु बनाएर तारी ८ः४६ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
बागलुङ, पर्वत कास्की र छिमेकी छिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको जानकारी प्राप्त भएको छ। रातीको समयमा भूकम्पको धक्का महशुस हुँदा घरभित्र भएका सर्वसाधारण बाहिर सडकमा निस्किएका थिए।
यस बिषयमा थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया