ad ad

समाज


गण्डकी स्वास्थ्य निर्देशनालयले बिहानै भन्योः एकैदिन ३८ संक्रमित थपिए

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहानै भन्योः एकैदिन ३८ संक्रमित थपिए

वाशुदेव मिश्र
जेठ २५, २०७७ आइतबार १:३५,

गण्डकी प्रदेशमा एकैदिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी स्वास्थ्य निर्देशानलयले आज (आइतबार) बिहानै ६ बजे प्रेस विज्ञप्ति जारी गरेर स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी थप ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।

gandakibigepti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .