ad ad

समाज


पोखरामा क्वारेन्टिनका एक जनालाई कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमतिको संख्या ११५ पुग्यो

पोखरामा क्वारेन्टिनका एक जनालाई कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमतिको संख्या ११५ पुग्यो

वाशुदेव मिश्र
जेठ २६, २०७७ सोमबार १:४७,

पोखराको क्वारिन्टिनमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ।

निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार संक्रमित व्यक्ति पोखरा महानगरपालिका- ९ का बासिन्दा हुन्। उनी हालै भारतबाट आएका थिए। 

अहिले ४२ वर्षीय ती पुरुषलाई अहिले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिँदै छ।

pobi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .