ad ad

समाज


चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटायो

चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटायो

नेपालखबर
जेठ २८, २०७७ बुधबार ८:१८,

लोपउन्मुख जनावर संरक्षण गर्ने हिसाबले चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सालक विश्वमै सबैभन्दा बढी तस्कर हुने जनावरमध्ये एक हो। सालकबाटै मानिसमा कोरोना भाइरस ‘कोभिड १९’ सरेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ।

चीनमा अब सालक तस्कर गर्नेलाई कारवाही हुने जनाइएको छ। चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटाएसँगै डब्लूडब्लूएफले चिनियाँ कार्यको प्रशंसा गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .