नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ। प्रकाशित: भदौ २७, २०७७ शनिबार १०:५१
प्रतिक्रिया