एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ।
स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।
दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खटाइएका थिए।
विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपुर्याएको बताइएको छ।
प्रतिक्रिया