ad ad

समाज


कोरोनाको उपचारमा रेमडिसिभिरको प्रभाव अत्यन्त न्यूनः डब्लूएचओ

कोरोनाको उपचारमा रेमडिसिभिरको प्रभाव अत्यन्त न्यूनः डब्लूएचओ

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ६:५८,

अमेरिका, भारत, दक्षिण कोरियाजस्ता मूलुकमा रेमडिसिभिर औषधि प्रयोग गर्न अनुमति दिइएको छ।

कोरोना संक्रमितको अवस्था गम्भीर भएमा वैकल्पिक औषधिको रुपमा यसलाई प्रयोग गर्न अनुमति दिइएको हो।

कोरोनाको औषधि र खोप विकास नभइसकेको अवस्थामा हाल विश्वका विभिन्न देशमा रेमडिसिभिर, हाइड्रोक्लोरोक्विन, लोपिनाभिर र इन्टरफेरोन रिगिमेन्सजस्ता औषधि प्रयोग गरिएको छ अथवा यसले कोरोना निको बनाउँछ भन्ने चर्चा छ।

यसबीचमा डब्लूएचओले यी चार औषधिको परीक्षण गरेको थियो। परीक्षणका क्रममा कोरोनाबाट हुने मृत्युलाई यी औषधिले रोक्न नसकेको बताइएको छ।

यी औषधिको प्रभाव अत्यन्त कम भएको अथवा प्रभावकारी नै नभएको डब्लूएचओको भनाइ छ। अल्जाजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .