ad ad

समाज


अपांगता भएका मजदुरलाई चौतारी युवा समूहद्वारा साढे ६ लाख सहयोग

अपांगता भएका मजदुरलाई चौतारी युवा समूहद्वारा साढे ६ लाख सहयोग

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १०:४७,

समाजको विभिन्न क्षेत्र तथा वर्गलाई सहयोग गर्ने उदेश्यले स्थापीत युवाहरुको समूह चौतारी युवा समुहले अपांगता भएका मजदुर भोजबहादुर मगरलाई सहयोग गरेको छ।

समुहका सदस्य लगायत विदेशमा रहेका सहयोगी सदस्य हातहरुले मुठी मानो गर्दै मगरको उपचार तथा उनका साना नानीहरुको अध्ययनमा सहयोग पुर्याउने उदेश्यले आर्थिक सहयोग गरेको समूहले जानारी दिएको छ। हालसम्म ६ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको अभियन्ता चौतारी युवा समूहका अध्यक्ष रोशन दवाडीले बताए।

चौतारी युवा समुहद्वारा विगतमा पनि विभिन्न विपतीमा परेका समाजका पिछडिएका क्षेत्र युवाहरुमा समाजिक उत्तरदायित्व, लगायतका क्षेत्रहरुमा काम गर्दै आइरहेको रआउँदा दिनहरुमा पनि उक्त कार्यलाई निरन्तरता दिँदै जाने अर्का अभियन्ता राधाकृष्ण प्याकुरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .