काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा थप २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंका २ हजार ३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया