ad ad

समाज


काठमाडौँका १२ सय ९४ सहित उपत्यकामा थपिए १५ सय १२ कोरोना संक्रमित

काठमाडौँका १२ सय ९४ सहित उपत्यकामा थपिए १५ सय १२ कोरोना संक्रमित

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ११:१०,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५१२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा ६२५ महिला र ८८७ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २ हजार ७५३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .