भारतीय अधिकारीहरुलाई उदृतगर्दै रोयटर्सले दिएको जानकारी अनुसार भारतले बेलायतमा निर्माण गरिएको यस खोपलाई अनुमति दिने सम्भावना छ।
यदी भारतले अक्सफोर्ड–एस्ट्राजेनिकाको खोपलाई प्रयोगका लागि स्वीकृति दिए भारत यो खोपलाई अनुमति दिने पहिलो मुलुक हुनेछ।
यो खोप ६० देखि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।
प्रतिक्रिया