काठमाडौंमा इनारमा डुबेर ५ वर्षीया बालिकाको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलामा ईनारमा बालिकाको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
दाङ घर भएका राजेश चौधरीकी छोरी रोशिका चौधरीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।
राजेश घर बनाउने मजदुर हुन्।
प्रतिक्रिया