हाल भारतमा दैनिक ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।
धेरै मानिसको स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमै अक्सिजनको कमी भएको पाइएको हो।
अक्सिजनको अभावले मानिसले ज्यान गुमाउने अवस्था आएको अवस्थामा दिल्लीको उच्च अदालतले अक्सिजन आपूर्तिमा बाधा पुर्याउने सरकारी अधिकारीदेखि जो कोहीलाई झुन्ड्याएर मृत्युदण्ड दिने घोषणा गरेको हो। बीबीसीहिन्दी
यो पनिः भारतमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजन अभाव, अस्पताल बाहिरै मरिरहेछन् मानिसहरु
प्रतिक्रिया