ad ad

समाज


२१ हजारको परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

२१ हजारको परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १२:१९,

गएको २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२० हजार ९७९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १९६ जनाको निधन भएको छ। यो सँगै मृतकको संख्या ५ हजार ४११ पुगेको छ।

यस्तै, ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म ३ लाख ५२ हजार ४१४ जना डिस्चार्ज भएका छन्।

नेपालमा हालसम्म ४ लाख ७२ हजार ३५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .