आइतबार मात्र आफ्नो फेसबुक पेजमा जुकरबर्गले एउटा भिडिओ पोस्ट गरेका छन्।
त्यहाँ उनले तिरले ६ वटा बोपतललाई निशानाका साथ तल झारेको देख्न सकिन्छ।
सो भिडिओको क्याम्पसनमा भनले भनेका छन्,‘एभेन्जर भएमा म हकाए हुन्थे।’
वास्तवमा एभेन्जर विश्व चर्चित हलिउड चलचत्रि हो। त्यहाँ हकाए पात्र धनुवाणमा निकै कुशल देखाइएको छ।
यसबीचमा भिडिओ पोस्ट गर्दै जुकरबर्गले आफूले आफैंलाई हकाएसँग तुलना गरेका हुन्।
(भिडिओ)
प्रतिक्रिया