ad ad

समाज


हट एअर बलुन दुर्घटनाः अमेरिकामा १०० फिट माथिबाट खस्दा ५ जनाको मृत्यु

हट एअर बलुन दुर्घटनाः अमेरिकामा १०० फिट माथिबाट खस्दा ५ जनाको मृत्यु

नेपालखबर
असार १३, २०७८ आइतबार ११:१२,

बिजुलीको पोलसँग ठोक्किएको केही बेरपछि उक्त दुर्घटना भएको थियो।

अधिकारीहरुका अनुसार १०० फिट माथि पुगेपछि बलुन र मानिस रहेको बास्केट छुट्टिएको थियो।

सो क्रममा भुइँमा बजारिएर घटनास्थलमै ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

न्यु मेक्सिकोको अल्बुकर्कीमा रहेको बिजुलीमा बलुन ठोक्किँदा केहीबेर १३ हजार मानिस बसोबास गर्ने सो क्षेत्रमा विद्युत आपूर्तिसमेत बन्द भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .