ad ad

समाज


दुर्घटनामा १० जना घाइते

दुर्घटनामा १० जना घाइते

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १६:१०,

धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा आज भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन्। ग१ज ६०६१ नंको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ। सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .