उपराष्ट्रपति नन्दबहादुर पुनले बाबुको हातबाट दशैं टीका लगाएका छन्। उपराष्ट्रपति भवनमा पुनले ८६ वर्षीय बाबु रामसुर पुनबाट दशैं टीका लगाएका हुन्।त्यसपछि उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका छन्। प्रकाशित: असोज २१, २०७६ मंगलबार ७:८
प्रतिक्रिया