प्रहरीले बारामा अफिम खेती नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट गएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिका ७ लौकाहामा एक कठ्ठा अफिम खेती नष्ट गरेको हो।
अफिम खेती नष्ट गरे पनि त्यो लगाउने धनी भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया