ad ad

खेल


मेस्सी र रोनाल्डो बालुन डि’ओरको सूचीमा, अन्य को–को परे?

मेस्सी र रोनाल्डो बालुन डि’ओरको सूचीमा, अन्य को–को परे?

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ९:२,

जसमा बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो यस वर्षको बालुन डि’ओर अवार्डको सूचीमा पर्न सफल भएका छन्।

मेस्सी र रोनाल्डो पाँच–पाँच पटकका बालुन डि’ओर अवार्ड विजेता हुन्। यस अवार्ड यी दुवै खेलाडीका लागि निकै महत्वपूर्ण छ।

मार्काका अनुसार ३० जनाको सूचीमा लिभरपुलका ७ खेलाडी बालुन डि’ओरका लागि छानिएका छन्। म्यानचेस्टर सिटीका ५, बार्सा ५ र रियल मड्रिडका दुई खेलाडी यस मनोनयनमा परेका छन्।

को–को परे मनोनयनमा?

१. लिभरपुलः भान डाइक, रोवर्टो फर्मिनो, एलिसन, विजनाल्डम, अलेक्जेन्डर आर्नोल्ड, साडियो माने र मोहम्मद सलाह

२. म्यानचेस्टर सिटीः केभिन डि ब्रुन, मरेज, बर्नार्डो सिल्भा, अग्वेरो र स्टर्लिङ

३. बार्सिलोनाः लियोनल मेस्सी, ग्रीजम्यान, टर स्टेगन, डि जोङ

४. रियल मड्रिडः बेन्जेमा र ह्याजार्ड

५. टोटनह्यामः सन र लोरिस

६. आयाक्सः भान डि बिक र टाडिक

७. युभेन्ट्सः क्रिस्टियानो रोनाल्डो र डि लाइट

८. एथ्लेटिको मड्रिडः जोआ फिलिक्स

९. नापोलीः काउलीबाली

१०. बार्यन म्युनिखः रोवर्ट लिवानडोस्की

११. आर्सनलः उबामेयाङ

१२. पीएसजीः एमबाप्पे र मार्किनहोस्

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .