ad ad

खेल


सचिनले भेटे प्रधानमन्त्री ओली

सचिनले भेटे प्रधानमन्त्री ओली

नेपालखबर
मंसिर १, २०७६ आइतबार ८:१५,

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।

युनिसेफको कार्यक्रममा काठमाडौँ आएका छन्। आइतबार बालुवाटार पुगेर तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

तेन्दुलकर युनिसेफको सद्भावना दूत हुन्। शनिबार उनले कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग सद्भावना त्रिकेट खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .