ad ad

खेल


टी १० लिग: पारस र सन्दीपको टोली भिड्दै

टी १० लिग: पारस र सन्दीपको टोली भिड्दै

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १२:२७,

युएईमा जारी टी-१० क्रिकेट लिगमा शुक्रबार राति नेपाली राष्ट्रिय क्रिकेट टोलीका निर्वतमान कप्तान पारस खड्का र  नेपाली टोलीका सदस्य सन्दीप लामिछानेको टोलीबीच प्रतिस्पर्धा हुदैँछ।

आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ।

सन्दीपले लगातार प्रतियोगितामा सबै खेल खेलि रहेपनि पारसले भने सुरुवाती दुई खेलपछि बाँकी खेलमा मौका पाएका छैनन्। सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ।पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .