फाइनलमा बंगलादेशकी हुमारा अख्तरसँग पराजित हुँदै अनु रजतमै सीमित भइन्। हुमाराले ५ अंक ल्याउँदा अनुले २ अंकमात्रै ल्याइन्।
अनुले श्रीलंकाकी जयाकोदी आराचाचोंगे डोनालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्। अनुले ६ अंक ल्याउँदा जयाकोदी १ अंक ल्याएकी थिइन्।
प्रतिक्रिया