मंगलबार दशरथ रंगशालामा भएको दौड प्रतियोगितामा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पुरा गरे।
यस प्रतिस्पर्धामा भारतका अजयकुमार सरोले स्वर्ण हात पारे। उनले ३ मिनेट ५४.८१ सेकेन्डमा दौड पुरा गरे।
भारतकै अजित कुमार यस प्रतिस्पर्धामा रजत पदक हात पार्न सफल भए। उनले ३ मिनेट ५७.१८ सेकेन्डको निर्धारित दुरी पार गरेका थिए।
प्रतिक्रिया