ad ad

खेल


आज नामिबियासँग खेल्दै नेपाल

आज नामिबियासँग खेल्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०७९ शनिबार ७:२, काठमाडौँ

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दै छ।

स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नामिबियासँग खेल्न लागेको हो।

यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपाललले स्कटल्याण्डसँग शानदार जित हात पारेको थियो।  

नेपाली समयअनुसार नामिबियासँगको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

नेपाललले आइतबार श्रृङ्खलाको अन्तिम खेलमा स्कटल्याण्डसँगको सामना गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .