ad ad

खेल


पहिलो टेस्टमा श्रीलंकामाथि पाकिस्तानको जित

पहिलो टेस्टमा श्रीलंकामाथि पाकिस्तानको जित

नेपालखबर
साउन ५, २०७९ बिहिबार ७:१, काठमाडौँ

श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान ४ विकेटले विजयी भएको छ।

श्रीलंकाले दिएको ३४२ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर ३४४ रज बनाउँदै पूरा गरेको हो। 

पाकिस्तानलाई जित दिलाउने क्रममा अब्दुल्लाह शफिकले अविजित १६० रनको शतकीय पाली खेले।

त्यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए। श्रीलंकाका प्रबाथ जयसूर्याले ४ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन। 

दोस्रो टेस्ट जुलाई २४ बाट सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .