ad ad

खेल


तेस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिजमाथि भारतको जित

तेस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिजमाथि भारतको जित

नेपालखबर
साउन १८, २०७९ बुधबार ६:४९, काठमाडौँ

भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० क्रिकेटमा ७ विकेटको जित हात पारेको छ।

मंगलबार भएको खेलमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पारेको थियो। 

वेस्ट इन्डिजका लागि किले मेयर्सले ७३ रन बनाए। भारतका लागि भुवनेश्वर कुमारले २ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको भारतले ६ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। भारतका लागि भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ७६ रनको पाली खेले। 

यससँगै ५ खेलको शृङ्खलामा भारतले २–१ को अग्रता लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .