देविकाले राउन्ड रोविनको अन्तिम खेलमा बंगालादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भएकी हुन्।
राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशकी खेलाडीले लगातार तीन पहेलो कार्ड पाएपछि इप्पोनले नेपालले स्वर्ण जितेको हो।
जुडोमा खड्काले श्रीलंका, भारत र बंगलादेशी खेलाडीलाई क्रमश पराजित गरिन्।
यससँगै नेपालको स्वर्ण संख्या ४४ पुगेको छ। नेपालको स्वर्ण लक्ष्य ५० हो।
3
Shares
प्रतिक्रिया