ad ad

खेल


दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज समूह चरणबाटै घर फर्कियो

दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज समूह चरणबाटै घर फर्कियो

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १४:३, काठमाडौँ

अस्ट्रेलियामा जारी टी-२० विश्वकपको एक अहम भिडन्तामा आयरल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ।

यसका साथै दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिज यस प्रतियोगिताको समूह चरणबाटै घर फर्किएको छ।

यो जितसँगै आयरल्यान्डको टिम सुपर-१२ का लागि छनोट भएको छ।

वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १४७ रनको लक्ष्य दिएको थियो।

जसलाई आयरल्यान्डको टिमले १५ बल बाँकी रहँदै भेट्टाएको हो। आयरल्यान्डले यो खेल ९ विकेटले जित्दै सुपर-१२ को यात्रा पक्का गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .