ad ad

खेल


कुशल मल्लको तेस्रो अर्धशतक

कुशल मल्लको तेस्रो अर्धशतक

नेपालखबर
फागुन ६, २०७९ शनिबार १६:२१, काठमाडौँ

आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा कुशल मल्लले नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक प्रहार गरेका छ्न्। 

कुशलले ४१.१ ओभरमा ४१ बलमा चार चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

उनले ४१. १ ओभरमा चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्।

कुशलको यो वन डे मा यो तेस्रो अर्धशतक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .