नेपालका ओपनर आशिफ शेख एक दिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्।
आशिफले २१ बलमा ८ चौका र ३ छक्का हान्दै ५३ रनको विष्फोटक पारी खेलेका थिए। आशिफ ओडीआइमा नेपालका तर्फबाट सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
दोस्रो विकेटका लागि आशिफ र कुशल मल्लले ४९ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानी जित दिलाएका थिए।
723
Shares
प्रतिक्रिया