ad ad

खेल


नेपाललाई सुरुवाती सफलता, यूएईविरुद्ध ललितले लिए विकेट

नेपाललाई सुरुवाती सफलता, यूएईविरुद्ध ललितले लिए विकेट

नेपालखबर
चैत २, २०७९ बिहिबार ९:४६, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्कम एक दिवसीय सिरिज अन्तर्गत युएईविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ।

ललित राजवंशीले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा ओपनर आयन लाक्रालाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गरिरहेको छ। अहिले क्रिजमा कप्तान मोहम्मद वसिम १२ र वृत्या अरविन्द शुन्य रन बनाउँदै क्रिजमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .