आईसीसी लिग २ मा नेपालविरुद्ध यूएईका तीन ब्याटरले अर्धसतक पूरा गरेका छन्।
छैठौं विकेटका लागि आसिफ खान र भ्रित्या अरविन्दले महत्वपुर्ण साझेदारी गर्दा दुवैले अर्धसतक पूरा गरे। अरविन्द सतक नजिक छन्।
३० बलको सामना गरेका आसिफ खानले ५२ रन बनाएका छन्। युएईका लागि अर्धसतक पूरा गर्ने उनी तेस्रो ब्याटर हुन्। यसअघि मोहम्मद वासिनले अर्धसतक प्रहार गरका थिए। उनले ४९ बलमा ६३ रन बनाए।
४८ औं ओभरको खेल चलिरहँदा युएईले ५ विकेटको क्षतिमा २६२ रन बनाएको छ।
63
Shares
प्रतिक्रिया