ओलम्पिक छनोट अन्तर्गत भियतनामसँगको खेलमा नेपाल सुरुवातमा नै २–० ले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले २–० ले पछि परिसकेको छ।
खेलको छैटौं मिनेटमा भियतनामकी पाम हाइ ऐनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाइन्।
त्यसको एक मिनेटमा नै ऐनले नै व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
51
Shares
प्रतिक्रिया