ad ad

खेल


वेस्टइन्डिजविरुद्ध करणले दिलाए पहिलो सफलता

वेस्टइन्डिजविरुद्ध करणले दिलाए पहिलो सफलता

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १२:५७, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले खेलको सुरुवातमै वेस्टइन्डिजलाई झट्का दिएको छ। 

नेपालका लागि १.३ ओभरमा केयल मेयर्सलाई ४ बलमा १ रन बनाएको अवस्थामा पवेलियनको बाटो देखाए। मेयर्सलाई केसीले कुशल भुर्तेतको हातबाट क्याच आउट गराएका हुन्।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भइरहेको खेलमा अहिले वेस्टइन्डिज २ ओभर खेल्दै १ विकेटको क्षतिमा ४ रनको अवस्थामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .