आईसीसी विश्वकप छनोटमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन्।
रोहित ३१.५ ओभरमा भ्यान बेकको बलमा क्याच आउट भए। ५५ बलमा १ छक्क र ३ चौका हानेका रोहित ३३ बलमा पवेलियन फर्के।
अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरि ७ र गुलसन झा शुन्य रनमा नटआउट छन्।
ओपनर कुशल मल्लले २७, भिम सार्कीले २२ र कुशल मल्लले १२ रन थपे। ३२ ओभरको समाप्तीमा नेपालले ६ विकेट गुमाएर १ सय १६ रन बनाएर खेलिरहेको छ।
42
Shares
प्रतिक्रिया