श्रीलंकामा जारी एसिया कपमा शनिबार दिउँसो भएको पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकिएको छ।
भारतले ४.२ ओभर खेल्दै १५ रन बनाएर खेरिहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो।
भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो।
कप्तान रोहित शर्माले ११ रन जोडे। अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन्।
प्रतिक्रिया