श्रृलंकामा जारी एसिया कपमा वर्षा बाधक भएपछि खेल प्रभावित भएको छ। भारत र पाकिस्तानबीचको खेल जारी रहँदा पानी परेपछि दुईपटक खेल रोकिन पुगेको हो।
११.२ ओभरको खेल चलिरहँदा दोस्रोपटक पुनः खेल प्रभावित बनेको छ।
पाकिस्तानविरुद्धको खेलमा भारतको सुरुवाती ११ ओभर खराब देखिएको छ। भारतले ३ विकेट गुमाइसकेको छ।
कप्तान रोहित शर्मा, विराट कोहली र हरिस रौफले श्रेयस ऐर आउट भएका छन्।
रोहितले २२ बलमा २ चौका ऐरले ९ बलमा २ चौका प्रहार गरे। कोहली ५ रनमा बोल्ड आउट भए।
45
Shares
प्रतिक्रिया