भारतविरुद्ध ३८ रन बनाएर ओपनर कुशल भुर्तेल पवेलियन फर्केका छन्। ओपनर कुशलले २५ बलमा ३ चौका र २ छक्का हान्दै आउट भए।
सार्दुल ठाकुरको बलमा विकेट किपर। इसान किसानको हातबाट कुशल आउट भए।
श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ९ं५ ओभरमा १ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ।
अर्का ओपनर आशिफ शेख २३ रनमा नटआउट छन्। क्रिजमा भिम सार्की आएका छन्।
24
Shares
प्रतिक्रिया