नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल आउट भएका छन्।
नेपाली टोलीका कप्तान रोहित ५ रनमा रविन्द्र जडेजाको बलमा भारतिय कप्तान रोहित शर्माबाट क्याच आउट भए।
नेपालले २० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ।
त्यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर कुुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो।
दोस्रो विकेटको रुपमा भिम सार्कीलाई ७ र तेस्रो विकेटको रुपमा रोहित पौडेललाई ५ रनमा गुमायो।
क्रिजमा आशिफ शेख ४० र कुशल मल्ल शुन्य रनमा नटआउट छन्।
39
Shares
प्रतिक्रिया