आईसीसी टी-२० विश्वकप छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
सिंगापुरले दिएको १४६ रनको चुनौती पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले २६ बलमा ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
यस्तै आसिफ शेखले १६ बलमा २० रन बनाएर खेलिरहेका छन्।
आशिफले २ चौका र १ छक्का प्रहार गरे। ८ ओभरको खेल चलिरहँदा नेपालले बिनाविकेट ७४ रन बनाएर खेलिरहेको छ।
66
Shares
प्रतिक्रिया