ad ad

खेल


न्युजिल्यान्डविरूद्ध सुवासले दिए नेपाललाई पहिलो सफलता

न्युजिल्यान्डविरूद्ध सुवासले दिए नेपाललाई पहिलो सफलता

तस्बिर : क्यान


नेपालखबर
माघ ७, २०८० आइतबार १४:४६, काठमाडौँ

सुवास भण्डारीले आइसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डको पहिलो विकेट झारेका छन्। 

ओपनर लुक वाट्सन १०.१ ओभरमा २५ बलमा २ चौका हान्दै १४ रन बनाउँदा सुवासको बलमा बोल्ड आउट भए। 

इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ। 

ओपनर टम जोन्स ३० र स्रेहित रेड्डी २ रनमा नटआउट छन्। पहिलो विकेटका लुक वाट्सन र टम जोन्सले ५३ रनको साझेदारी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .